• Quality Service is Our Motto
    Quality Service is Our Motto

    We cannot, as a country, improve economically, socially, and culturally without quality education.

    Read more
  • Bringing Excellence To Our Customers.
    Bringing Excellence To Our Customers.

    A community of lifelong learners, responsible global citizens, and champions of our own success.

    Read more

About Us

पारिजात वचत तथा ऋण सहकारी संस्था लि. २०६५ साल श्रावण १६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको हो । यसको कार्यालय भक्तपुर जिल्ला सूर्यविनायक नगर पालिका वडा नं. ५ कटुन्जेमा रहेको छ । यो संस्था सहकारिताको विश्वब्यापी सिद्धान्त, मुल्य मान्यता तथा नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिकाको अधिनमा रहि संस्थाको कार्यक्षेत्रमा छरिएर रहेको पूजि एकिकृत गर्दै शेयर सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्याउने हेतुले स्थापित भई संचालित संस्था हो । समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रुपमा यसले हाल २७२० शेयर सदस्य र ४६८ बालबचत कर्ताहरूलाई सेवा पुर्याइरहेको छ ।। संस्थाले आफ्नै नाममा दर्ता कायम रहेको 0-९-१-0 क्षेत्रफल जमीन खरिद गरी साढे चार तल्ले सुविधा सम्पन्न कार्यालय भवन समेत निर्माण गरी सदस्यहरुलाई सेवा दिदै अघि बढि रहेको यो संस्था भक्तपुर जिल्ला भर कार्यक्षेत्र रहेको एक सफल संस्थाको रुपमा रहेको छ ।

Massage from Chairman

पारिजात वचत तथा ऋण सहकारी संस्था लि.को आधिकारिक वेबसाइटमा समस्त शेयर सदस्य र यस साइटका आगन्तुकहरूलाई हार्दिक स्वागत गर्दैछौ । यो संस्था सहकारिताको विश्वव्यापी सिद्धान्त, मूल्य मान्यता र नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिका अनुरूप आफ्नो आफ्ना शेयर सदस्यहरुलाई सहकारी सेवा प्रदान गर्ने दिशामा निरन्तर क्रियाशिल रहेको छ । हाम्रो मूल मन्त्र "नियमित कारोबार, उत्तरदायी व्यवहार, सुसुचित शेयर सदस्य पारिजातका आधार " का साथ भक्तपुर जिल्लाभर सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
हाम्रो संस्था " आर्थिक सामाजिक रूपले समृद्ध, वित्तीय रूपमा साक्षर र उद्यमशील शेयर सदस्यहरूको सक्रिय सहभागितामा सञ्चालित सहकारी मूल्य, मान्यता र सिद्दान्तमा आधारित सक्षम, सुशासित र क्रियाशील वित्तीय संस्था " को परिकल्पना गर्दै दीर्घकालीन रणनीति तर्जुमा गरेर अगाडि बढिरहेको छ। संचालक समिति, लेखा र सुपरीवेक्षण समिति, सल्लाकार, विभिन्न उपसमिति, कर्मचारी, सबै शेयर सदस्य र यस संस्थाका शुभ चिन्तकहरूको सक्रियता, प्रतिबद्धता र मेहनतका कारण, हामीले वचत र ऋण सहकारी संस्थाका आर्थिक र संस्थागत लक्ष्यहरू (PERLS र HIMAL) का धेरै न्यूनतम मापदण्डहरू सफलतापूर्वक पूरा गर्दै नेपालभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरू मध्ये यस संस्थाले २७२० शेयर सदस्य र ४६८ बालबचत कर्ताहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेकl छौं।

Commitment from Manager

भक्तपुर जिल्लामा एकल उद्देश्यीय (वचत तथा ऋण) सहकारी संस्थाका रुपमा ११ वर्ष अघि स्थापित पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिल्लामा एक चुस्त व्यवस्थापकीय क्षमता भएको सहकारी संस्था हो । यस सहकारी संस्थाको संस्थागत विकास तथा शेयर सदस्यहरुको बचतको सुरक्षालाई सुनिस्चित गर्दै गुणस्तरीय सेवा प्रदान गर्नु यस संस्थाको व्यवस्थापन टीमको मूल उद्देश्य हो ।
हाल यस संस्थाको व्यवस्थापन टीममा मेरो नेतृत्वमा सात जना कर्मचारीले सञ्चालक तथा अन्य समिति, उपसमितिका सदस्यहरुको सुपरीवेक्षण तथा संस्थाको नीति एवं कार्यविधिको अधिनमा रही २७२० सदस्यहरुलाई सेवा प्रदान गर्ने दायीत्व निर्वाह गरिरहेका छौं । हाम्रो व्यवस्थापन टीमको कार्यकुशलता, प्रतिवद्धता र लगनशीलताको म सदैव गौरव गर्न चाहन्छु ।

We have
2720
active members.

We provide tools, resources and opportunities for our members to thrive in the constantly evolving financial services ecosystem. On top of perks like connecting with other industry stakeholders, members of the association also gain access to our exclusive events with leaders from the industry. We support our members and their businesses by offering valuable promotional opportunities, as well as by providing resources that will help to improve operations, boost sales, increase brand exposure and build lasting relationships.

JOIN NOW

Our Happy Customers.

Rakesh Gupta

Great banking experience. I opened a new business account at Parijat Saccos, it was easy and seamless application process with great and very knowledgeable service help, always friendly, personalized and supportive, responding quickly to all my questions and concerns. The bank website is very clear and easy to navigate which makes banking experience smooth and friendly. I look forward to long-term cooperation with Parijat and based on my experience I highly recommend this bank.

Rakesh Gupta
Owner, Sakha Hardware

Our Happy Customers.

Deependra Lama

I have been doing business with Parijat Saving & Credit Cooperative Ltd. since January of 2065. The staff are extremely generous, helpful and friendly. Whenever I have a questions or need help; they are all so quick to assist and with genuinely happy attitudes. We love the branch on Katunje in Bhaktapur Excellent Staff. Excellent products.

Deependra Lama
Founder & CEO, Shepa Treks Pvt. Ltd.

Our Happy Customers.

Mohan Karki

Great banking experience. I opened a new business account at Katunje branch, it was easy and seamless application process with great and very knowledgeable service help, always friendly, personalized and supportive, responding quickly to all my questions and concerns. The website is very clear and easy to navigate which makes banking experience smooth and friendly. I look forward to long-term cooperation with Parijat  and based on my experience I highly recommend this instutution.

Mohan Karki
Vice President at Dhamala Dairy

Reports

View our all financial reports and get updated.
AGM Report 2082

AGM Report 2082

Download Report [pdf-embedder url="https://parijatsaccos.com.np/wp-content/uploads/2025/11/17th-Agm-reprt.pdf" title="17th Agm report"]

Published On :November 10, 2025
श्वेतपत्र २०८२ -०४ -३०

श्वेतपत्र २०८२ -०४ -३०

सहकारी संघ संस्था प्रशासन प्रबन्धनको लागि एकिकृत निर्देशन २०८२ अनुसूचि-१, बुँदा नं. १४ संग सम्बन्धित श्वेतपत्र

Published On :August 18, 2025
AGM Report 2081

AGM Report 2081

Download Report [pdf-embedder url="https://parijatsaccos.com.np/wp-content/uploads/2024/12/agm-report-2081.pdf"]

Published On :December 2, 2024

Gallery

View our latest official & activities photos here.

News & Notices

Get in touch with our latest activities and updates.
श्वेतपत्र २०८२ - ०४ - ३०
18 Aug

श्वेतपत्र २०८२ - ०४ - ३०

दोहोरो सदस्यता अन्त्य गर्ने सम्बन्धी सुचना
18 Aug

दोहोरो सदस्यता अन्त्य गर्ने सम्बन्धी सुचना

सहकारी ऐन २०७४ को संसोधित दफा ३२ को उपदफा १ मा “एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढि सहकारी संस्थामा सदस्य हुन नसक्ने र एक...

१६औं वार्षिक साधारण-सभा बारे सूचना
27 Nov

१६औं वार्षिक साधारण-सभा बारे सूचना

श्री सम्पूर्ण शेयर सदस्यज्यू,बिषय:- १६औं वार्षिक साधारण-सभा बारे । यस संस्थाको मिति २०८१ कार्तिक २५ गते आईतबारका दिन बसेको संचालक समितिको बैठक नं.४८३ को निर्णयानुसारसंस्थाको...

NEWSLETTER

Subscribe now and receive weekly newsletter with financial materials, new reports, interesting posts, popular books and much more!