१६औं वार्षिक साधारण-सभा बारे सूचना
श्री सम्पूर्ण शेयर सदस्यज्यू,
बिषय:- १६औं वार्षिक साधारण-सभा बारे ।
यस संस्थाको मिति २०८१ कार्तिक २५ गते आईतबारका दिन बसेको संचालक समितिको बैठक नं.४८३ को निर्णयानुसार
संस्थाको १६औं वार्षिक साधारण सभा निम्नलिखित मिति, स्थान र समयमा हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरुलाई सहर्ष जानकारी
गराउदैं तोकिएको मिति, स्थान र समयमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
कार्यकम हुने स्थान मिति र समयः
मितिः २०८१।०८। २९ गते शनिबार
स्थानः इम्पेरियल बैंक्वेट , सु.न.पा. ५, सुवर्णचोक कटुन्जे, भक्तपुर
समय बिहानः विहान १०:०० बजे
बिस्तृत जानकारी का लागी :