Housewife Savings Plan

Housewife Savings Plan

गृहिणी वचत योजना- यस योजनामा महिला सदस्यहरुको सम्मानका लागि महिला शेयर सदस्यहरुले मात्र यो खाता सञ्चालन गर्न पाउने छन । यस योजनामा न्यूनतम रु १,०००।- जम्मा गरी गृहिणी वचत खाता खोल्न सकिनेछ । यस वचत खातामा जुनसुकै समयमा जति पनि रकम जम्मा गर्न सकिने छ । यस खाताको रकम साँवा व्याज एकमुष्ट ३ वर्ष पछि मात्र झिक्न पाईने छ । यस खातामा दैनिक मैज्दातमा वार्षिक १३ % व्याज प्रदान गरिने छ ।