Periodic Savings Plan
आवधिक वचत योजना- यस योजनामा सदस्यहरुले निश्चित अवधिको लागि न्युनतम रु १०,००० ।- भन्दा माथी रकम जम्मा गर्न सकिनेछ । यस योजनामा सम्झौताको समय सकिएपछि मात्र यो रकम झिक्न पाइने छ। तर आवश्यक परेमा खातामा जम्मा गरेको रकमको ९०% रकम मात्र ऋण स्वरुपमा झिक्न सकिने छ । यसमा संस्थाले प्रदान गर्ने भन्दा थप २% व्याज लाग्ने छ । यस वचत योजनामा रकम राख्ने समय अवधिको आधारमा फरक फरक दरमा व्याज प्रदान गरिने छ ।