Khutruke / Child Savings Plan
खुत्रुके/वाल वचत योजना- यस योजनामा सदस्यहरुले आफ्ना बाबु नानिहरुको बचत गर्ने वानीको विकास गराई सो रकमले उच्चशिक्षा हासिल गराउनका लागि केहि मात्रामा भएपनि सहयोग मिलोस भन्ने उद्देश्य लिई सदस्यता प्राप्त गरे पश्चात छोरा छोरीहरुका लागि खुत्रुके/वाल वचत खाता रु १,०००/-जम्मा गरी खोल्न सकिने छ। यस खातामा संस्थाले प्रदान गरेको खुत्रुके घरैमा लगी वा संस्था मै आई रकम जम्मा गर्न सकिनेछ । यस योजनामा छोरा छोरी जन्मे देखि खाता खोल्न सकिने छ, वालिग भएपछि मात्र रकम झिक्न पाईनेछ । यस खातामा दैनिक मैज्दातमा वार्षिक १४ % व्याज प्रदान गरिने छ