Gold Savings Plan

Gold Savings Plan

स्वर्ण वचत योजना- यस योजनामा सदस्यहरुको सानोसानो वचत रकमले जीवनको पछिल्लो अवस्थामा केहि मात्रामा भएपनि जीवन यापनका लागि उपयोगी बन्न साबित होस भन्ने उद्देस्य लिई सदस्यता प्राप्त गरे पश्चात ५० वर्ष उमेर पुगेका सदस्यहरुले न्यूनतम रु ५,०००।- जम्मा गरी स्वर्ण वचत खाता खोल्न सकिनेछ । यस खातामा दैनिक मैज्दातमा वार्षिक १४ % व्याज प्रदान गरिने छ । यस वचत योजनाको ब्याज रकम त्रैमासिकरुपमा उपभोग गर्न सक्नेछन ।