About Us 2

संस्थाको मुलमन्त्र (Slogan) नियमित कारोवार उत्तरदायी ब्यवाहार,सुसुचित शेयर सदस्य पारिजातका आधार
परिकल्पना (Vision)
आर्थिक र सामाजीक रुपले समृद्ध, वित्तीय रुपमा साक्षार एंव उद्यमशील शेयर सदस्यहरुको सक्रिय सहभागीतामा संचालित सहकारी मुल्य, मान्यता र सिद्धान्तमा आधारित सक्षम, सुशासित र क्रियाशील वित्तिय संस्था

ध्येय (Mission)
सहकारीको अन्तराष्ट्रिय मुल्य, मान्यता, सिद्धान्त र मुलुकको कानुनका आधारमा मिश्रित वर्गलाई लक्षित गरि छरिएर रहेका पु¤जीलाई एकत्रित गर्दै वित्तीय साक्षारताको प्रवर्द्धन सहित आर्थीक र उत्पादन क्षेत्रमा लगानी बृद्धि गर्दै एक सक्षम वित्तिय संस्थाका रुपमा स्थापित हुने ।

लक्ष्य (Goal).
संस्थाको आफ्नै स्वामित्वको नवनिर्मित भवनलाई फरक क्षमता भएका ब्यक्ति मैत्री बनाउन आवश्यक थप संरचना निर्माण गर्ने ।
. सम्बन्धित निकायबाट जारी तथा बिभीन्न अन्तरराष्ट्रिय संघबाट विकसित मापदण्डलाई प्रयोग गरि संस्थामा शुसासन र वित्तीय स्वास्थ्य कायम गर्ने ।
. सहकारी ऐन नियमको परिधिमा रही ब्यवस्थित रुपले कार्यसम्पादन गर्नका लागि सेवा प्रणालीलाई चुस्त दुरुस्त र सक्षम बनाउने
. शेयर सदस्यहरुमा वित्तीय साक्षारता का सांथै उद्यमशीलता बृद्धि गर्दै दिगो र उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्ने
. आफ्नै जमीन र भवन सहितको सेवा केन्द्रको स्थापना गरी सदस्यहरुलाई सेवा विस्तार गर्ने
संस्थाले गर्ने मुख्य कार्यहरु (Activities).
नियमित बचत गर्ने बानीको विकासका लागि विभिन्न खालका परिचयात्मक कार्यक्रम संचालन गरी जनचेतना जगाउने ।
. प्रतिस्पर्धात्मक ब्याज तथा अन्य आकर्षण दिंदै नियमित बचत रकममा बृद्धि गर्न सदस्यलाई आब्हान गर्ने ।

संस्थाको वर्तमान अवस्थाः

  • सदस्य संख्याः 2709
  • महिला – 1521
  • पुरुष – 1180
  • अन्य – 8

वित्तिय अवस्थाः

  • शेयर पूँजी रकम – 11,41,55,000।-
  • कुल निक्षेप रकम – 70,98,67268.07
  • कुल ऋण लगानी – 81,58,51,145.10
  • कोष हिसाब – 11,76,51,940.71
  • कुल सम्पत्ति – 98,49,19,504.94

बचतको ब्याजदर

सि..बचतको प्रकारहाल कायम ब्याजदर
नियमित बचत10 %
साधारण बचत4 %
बिशेष बचत5 %
स्वर्णिम बचत11 %
गृहिणी बचत10 %
खुत्रुके बचत11 %
दैनिक बचत4 %
8आवधिक बचत ६ महिने7.5 %
9आवधिक बचत १ वर्षे8.5 %
10आवधिक बचत २ वर्षे9 %

ऋणको ब्याजदर

क्र.सऋणका प्रकारहाल कायम ब्याजदर
ब्यापारिक ऋण15 %
आयमुलक ऋण15 %
घर जग्गा ऋण15 %
ब्यक्तिगत ऋण15 %
कृषी ऋण13-14 %
शैक्षिक ऋण14 %
हायर पर्चेज ऋण14 %
8.आवधिक ऋणपाउने ब्याजमा २ % थप